नव वर्ष २०८३ का अवसरमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानद्धारा प्रकाशित मानव अधिकार अनुगमन अंक ३६ यहाँहरु समक्ष प्रस्तुत गर्न पाउदा खुशी लागेको छ । यस प्रकाशनलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न माध्यमबाट सहयोग गर्नुहुने समस्त प्रष्ठिानका सदस्य, सहयोगी एवं सुभचिन्तकहरुमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु । नव वर्ष २०८३ को सबैमा शुभकामना ।
भवानी प्रसाद खरेल
अध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान
For Read & Download
https://drive.google.com/file/d/1OkrUNKUyOCR0ZIToQSOpaHSDm1ZBeFZm/view




