राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित "सूचनाको हक संरक्षणका लागि सडक सभा" कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको ऐक्यबद्धता सहित महासचिव घमान तामाङले प्रतिनिधित्व गर्नु भएको छ । महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्नुभएकोमा सूचनाको हककालागि राष्ट्रिय महासंघ लाई हार्दिक धन्यवाद, बधाई र शुभकामना व्यक्त गर्दछौ ।
भवानी प्रसाद खरेल
अध्यक्ष- HURFON
(मिति: ३ भाद्र २०८२)