प्रतिष्ठानको ऐक्यबद्धता !



राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित "सूचनाको हक संरक्षणका लागि सडक सभा" कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको ऐक्यबद्धता सहित महासचिव घमान तामाङले प्रतिनिधित्व गर्नु भएको छ ।  महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्नुभएकोमा सूचनाको हककालागि राष्ट्रिय महासंघ लाई हार्दिक धन्यवाद, बधाई र शुभकामना व्यक्त गर्दछौ । 

भवानी प्रसाद खरेल

अध्यक्ष- HURFON 

(मिति: ३ भाद्र २०८२)

Share:
मानव अधिकारको रक्षा एवं सम्मान गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान National Human Rights Foundation (HURFON) केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बै...

Thanks For Visiting

“Human rights, the foundation of freedom, justice and peace, are not a privilege but a dignity that must be respected.”---HURFON