राष्ट्रिय मानव अधिकार प्रतिष्ठान संक्षिप्त चिनारी

कृपया PDF फाइल पढ्न वा डाउनलोड गर्न यहाँ क्लिक गरनुहोला






कृपया PDF फाइल पढ्न वा डाउनलोड गर्न यहाँ क्लिक गरनुहोला

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फन) ले आफ्नो उद्देश्य, सिद्धान्त, गतिविधि तथा मानव अधिकारसम्बन्धी प्रतिबद्धतालाई समेटिएको ब्रोसर सार्वजनिक गरेको छ । यस ब्रोसरमार्फत संस्थाको परिचय, मानव अधिकारप्रतिको दृष्टिकोण, सामाजिक उत्तरदायित्व तथा संस्थागत संरचनाबारे संक्षिप्त जानकारी प्राप्त गर्न सकिनेछ । मानव अधिकार, सामाजिक न्याय, मानवीय मूल्य र सभ्य समाज निर्माणप्रति समर्पित हाम्रो यात्रामा यहाँहरूको साथ, सुझाव र सहयोग सदैव प्रेरणादायी रहने विश्वास लिएका छौँ । 




कृपया PDF फाइल पढ्न वा डाउनलोड गर्न यहाँ क्लिक गरनुहोला

Share:
मानव अधिकारको रक्षा एवं सम्मान गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान National Human Rights Foundation (HURFON) केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बै...

Thanks For Visiting

“Human rights, the foundation of freedom, justice and peace, are not a privilege but a dignity that must be respected.”---HURFON