राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको १२ औं राष्ट्रिय सम्मेलन र केन्द्रीय कार्यसमितिको निर्वाचन मिति २०८३ मङ्सिर ५ गते काठमाडौमा हुने भएको हुँदा प्रतिष्ठानका संस्थापक, आजीवन, मानार्थ सदस्यहरु, केन्द्रीय कार्यसमिति, सल्लाहकार, केन्द्रीय परिषद सदस्यहरु, पुर्व अध्यक्ष तथा पदाधिकारी, सदस्यहरु, प्रदेश तथा शाखा प्रतिनिधिहरुलाई यसै साथ संलग्न निमन्त्रणा पत्र, निर्वाचन अधिकृतको पत्र, सस्थाको बिधान समेतको अध्ययन गरि तोकिएको समय कार्तिक ३० गते भित्र आफ्नो सहभागिता सुनिश्चित गर्न अनुरोध गरिन्छ ।
संलग्न कागजातहरु :
१) निमन्त्रणा पत्र (click here to open)
२) निर्वाचन अधिकृतको पत्र (click here to open)
३) संस्थाको विधान (click here to open)
४) सदस्यहरुको नामावली (click here to open)
५) उम्मेद्वारी पत्र (click here to open)
भवानी प्रसाद खरेल-अध्यक्ष
घमान तामाङ-महासचिव
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान
केन्द्रीय कार्यसमिति
(मिति : २०८३.०७.९ गते)




