वनभोज सम्पन्न !
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान परिवारको वनभोज मिति २०८२ जेठ ३ गते ललितपुर जिल्लाको बिशङ्खुनारायणमा सफलतापुर्बक सम्पन्न भएको छ । वनभोज सम्पन्न गर्न गराउन सहयोग, सहकार्य र योगदान गर्नुहुने समस्त सहभागी प्रतिष्ठान परिवारमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु । प्रतिष्ठानको ललितपुर शाखाको उत्कृष्ट संयोजन र व्यवस्थापनका लागि शाखा अध्यक्ष मदनमान महर्जन र साथीहरुमा आभार व्यक्त गर्दछु ।
भवानी प्रसाद खरेल
अध्यक्ष राष्ट्रिय मानव अधिकार प्रतिष्ठान मिति: २०८२ जेठ ३ गते













