Condolence

 मितिः २०८२।०९।२७

आदरणीय गणेश प्रसाद खनालप्रति हार्दिक श्रद्धान्जली ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय कार्यसमितिका उपाध्यक्ष डा. रुपक प्रसाद खनालका आदरणीय पिता गणेश प्रसाद खनालको ८५ वर्षको उमेरमा मिति २०८२ पौष २४ गते झापामा निधन भएको समाचारले राष्ट्रिय मानव अधिकार प्रतिष्ठान परिवारलाई गहिरो चोट लागेको छ । दिवङ्गत श्री गणेश प्रसाद खनालको आत्मालाई शान्ति मिलोस भनि कामना गर्दै उच्च सम्मानकासाथ हार्दिक श्रद्धान्जली अर्पण गर्दछौें ।

साथै, यस दुखको समयमा दिवङ्गत श्री गणेश प्रसाद खनालका सुपुत्र यस राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय कार्यसमितिका उपाध्यक्ष डा. रुपक प्रसाद खनाल र शोकसन्तप्त परिवारजनमा वियोग सहन गर्ने शक्ति प्राप्त होस् भनि प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।



Share:
मानव अधिकारको रक्षा एवं सम्मान गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान National Human Rights Foundation (HURFON) केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बै...

Thanks For Visiting

“Human rights, the foundation of freedom, justice and peace, are not a privilege but a dignity that must be respected.”---HURFON