यही फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि आज माघ ६ गते मुलुकभर उम्मेद्बारी दर्ता शान्तिपुर्ण वातावरणमा सप्पन्न गर्न समस्त राजनीतिक दल, उमेदवार एवं सरोकार पक्ष समक्ष राष्ट्रिय मानव अधिकार प्रतिष्ठान हार्दिक अपिल गर्दछ ।
भवानी प्रसाद खरेल
अध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान
मिति: २०८२ माघ ६ गते



