निर्वाचन पर्यवेक्षण २०८२

 निर्वाचन पर्यवेक्षण (मिति: २०८२ फागुन २१ गते)

मिति २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले नियोक मार्फत पर्यवेक्षण गरेको छ । प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेल लगायत केन्द्र, प्रदेश र जिल्ला शाखामा आवद्ध सदस्यहरु निर्वाचन पर्यवेक्षणमा सहभागी भए ।

 छिटपुट घटना बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएकोमा प्रतिष्ठान निर्वाचन आयोग, नेपाल सरकार, सुरक्षा निकाय, कर्मचारी, मतदाता, पर्यवेक्षक लगायत सहभागी, सहयोगी, शुभचिन्तक सबैमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछ।





































Share:
मानव अधिकारको रक्षा एवं सम्मान गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जेन–जी आन्दोलन र वर्तमान राजनीतिक अवस्थाबारे–प्रेस वक्तव्य

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान National Human Rights Foundation (HURFON) केन्द्रीय कार्यसमिति, सल्लाहकार, शाखा अध्यक्ष/प्रतिनिधि समेतको बै...

Thanks For Visiting

“Human rights, the foundation of freedom, justice and peace, are not a privilege but a dignity that must be respected.”---HURFON