राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको यहीँ २०८३ मङ्सिर ५ गते तय गरिएको १२ औं राष्ट्रिय सम्मेलन सफलतापुर्बक सम्पन्न गर्न प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेलको अध्यक्षतामा २०८३ कार्तिक १३ गते बसेको केन्द्रीय समिति, उपत्यका भित्रका शाखा अध्यक्ष/प्रतिनिधि, उपलब्ध सस्थापक, आजीवन एवं परिषद सदस्यहरु सहितको तयारी बैठक सम्पन्न भएको छ ।






